बुधबार, जेठ १, २०८२

नेपाल बारका प्रतिनिधि र सर्वोच्चका न्यायाधीशहरूबीच छलफल सुरु

नेपालखोज २०७८ कार्तिक ३० गते १३:१७

काठमाडौं । नेपाल बार एसोसिएसनका प्रतिनिधि र सर्वोच्चका न्यायाधीशहरूबीचको छलफल सुरु भएको छ । सर्वाेचमा मंगलबार मध्याह्न साढे १२ बजेदेखि उनीहरूबीच छलफल सुरु भएको हाे । आजको छलफलमा न्यायाधीशहरूको धारणा बुझ्ने बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया