प्रधानन्यायाधीश राणाले तोके ९ इजलास, आफूलाई भने तोकेनन्
नेपालखोज
२०७८ मंसिर २ गते १२:२१


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज (बिहीबार) का लागि ९ वटा इजलास तोकेका छन् ।
आफूलाई इजलास नतोकेका उनले एक पूर्ण इजलास, ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका हुन् ।
उनले बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दाको पेसी पनि तोकेका छन् । प्रधानन्यायाधीश राणाले आजै दिउँसो सर्वाेच्चको पूर्ण बैठक पनि बोलाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया