कानुन व्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी
नेपालखोज
२०७८ मंसिर ३ गते ११:३३

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसयी र प्रहरीबीच आजपनि घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।
नियमित रुपमा कानुन व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ ।
सम्बन्धित

प्रतिक्रिया