भोलिदेखि ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल हुने
नेपालखोज
२०७८ मंसिर ९ गते १८:३६

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू भोलिबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले आज पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरु हुने बताएको हो ।
भोलि पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लबबीच हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया