एमाले महाधिवेशनमा बन्दसत्र सुरु
नेपालखोज
२०७८ मंसिर ११ गते १०:५६

चितवन । एमालेको १० औं महाधिवेशनमा बन्दसत्र सुरु भएको छ । बन्दसत्रको सुरुमा एमालेले विदेशी पार्टी र प्रतिनिधिका तर्फबाट शुभकामना लिँदैछ ।
गएराति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद संख्या बढाउने प्रस्ताव गरेको थियो । आंकाक्षी नेताहरूलाई व्यवस्थापन गर्न गरिएको उक्त निर्णयको प्रस्ताव आजको बन्दसत्रमा पेस गर्ने कार्यसूची छ ।
सम्बन्धित

प्रतिक्रिया