एमालेको अध्यक्षका लागि ओली र रावल प्रतिस्पर्धा गर्दै
नेपालखोज
२०७८ मंसिर १३ गते ८:००

काठमाडौं । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनको सौराहमा जारी दशौं महाधिवेशनमा ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । तर ओलीको प्रस्ताव रावलले अस्वीकार गरेपछि नेतृत्त्वका लागि प्रतिस्पर्धा हुने भएको हो ।
सम्बन्धित

प्रतिक्रिया