राष्ट्रपति भण्डारीद्वारा संसद् बैठक आह्वान

नेपालखोज २०७८ मंसिर १६ गते १९:३२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले यही मंसिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गरेकी छन्।

बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेको राष्ट्रपति कार्यलयले विज्ञप्ति जारी गरि जनाएको छ ।

प्रतिक्रिया