कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
नेपालखोज
२०७८ मंसिर १७ गते ९:१५

काठमाडाैं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसकाे अन्तिम तयारीका लागि अहिले बिहान ९ बजेपछि बोर्डको बैठक बस्दै छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो । जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया