बिहीबार, वैशाख १३, २०८१

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

नेपालखोज २०७८ मंसिर १७ गते ९:१५

काठमाडाैं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसकाे अन्तिम तयारीका लागि अहिले बिहान ९ बजेपछि बोर्डको बैठक बस्दै छ । 

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो । जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया