राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
नेपालखोज
२०७८ मंसिर १९ गते ७:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले अगाडि रहँदै उनी विजयी भएका हुन् ।
अध्यक्षका अर्का उम्मेद्वार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भएका छन् भने कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया