‘सेयर बजार मैत्री हुन नसक्ने दल र नेतालाई भोट दिदैनाैं’
नेपालखोज
२०७८ मंसिर २० गते १८:१६

काठमाडाैं । लगानीकर्ताहरुले सेयर बजार मैत्री हुन नसक्ने दल र नेताहरुलाई भोट नहाल्ने बताएका छन् । उनीहरुले आफ्ना ग्रुपहरुमा यस्तो सन्देश प्रवाह गर्न थालेका हुन् ।
सेयर बजार एक्कासी गिरावट आएपछि आक्रोसित लगानीकर्ताहरुले पार्टीहरुको आन्तरिक चुनावको चहल पहलको बेला यस्तो दबाब सिर्जना गरेका हुन् । अबको ६ महिनापछि स्थानिय, प्रदेश र संसदीय निर्वाचन हुने निश्चित हुँदा लगानीकर्ताबाट आएको यस्तो दबाबले अर्थ राख्ने बताइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया