शनिबार, जेठ ४, २०८२

ए डिभिजन लिग : आज च्यासल र आर्मी भिड्दै

नेपालखोज २०७८ मंसिर २३ गते ८:५५

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल मात्रै हुने भएको छ । दशरथ रंगशालामा हुने खेलमा बेलुकी ५ बजे च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।

हिजो भएका दुई खेलमा मछिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दा हिमालयन शेर्पा र नेपाल पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका थिए । भोलि मनाङ मर्सयाङ्दी र फ्रेण्ड्स क्लब दिउँसो १ बजे भिड्ने छन् ।

प्रतिक्रिया