कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह सुरु
नेपालखोज
२०७८ मंसिर २४ गते १४:००

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाडाैं भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो ।
उद्घाटन समाराेहमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पनि पुगेका छन् । उनले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया