सोमबार, जेठ ६, २०८२

वाग्मती प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक पुस ७ गने बस्ने

नेपालखोज २०७८ मंसिर २५ गते ११:२५

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । साथै सचिव खड्काले दिनुभएको जानकारीअनुसार यही पुसको पहिलो सातामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।

प्रतिक्रिया