कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेपालखोज २०७८ मंसिर २७ गते ७:१२

काठमाडाैं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन साँझ पाँच बजेसम्म हुनेछ । निर्वाचन पश्चात् आजै सभापतिको मतगणना सुरु हुने जनाइएकाे छ ।

प्रतिक्रिया