मतगणना अपडेट : देउवाकाे अग्रता कायमै, कोइराला पछ्याउँदै

नेपालखोज २०७८ मंसिर २८ गते ६:४२

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । एक हजार ९०६ मत गणना हुँदा देउवाले ९१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ६९४ मत पाएका छन् ।

प्रतिक्रिया