मतान्तर बढाउँदै देउवा, काेइरालाभन्दा २८४ मतले अघि
नेपालखोज
२०७८ मंसिर २८ गते ७:१५

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । जम्मा २३ सय मत गणना हुँदा देउवाले ११०६ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ८२२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया