एमालेका मनोनित केन्द्रीय सदस्यलाई आज सपथ गराइँने
नेपालखोज
२०७८ मंसिर २९ गते ९:०९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित गरिएका ४४ केन्द्रीय सदस्यहरुलाई आज शपथ ग्रहण गराइँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनु हुनेछ ।
एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया