कांग्रेस महामन्त्रीको मतगणनाको समय तय गर्न निर्वाचन समितिले बाेलायाे बैठक
नेपालखोज
२०७८ पुष १ गते ७:३६

काठमाडौं । निर्वाचन समितिले कांग्रेस महामन्त्रीको मतगणनाको समय तय गर्न प्रतिनिधिहरुको बैठक बालाएको छ । महामन्त्रीका उम्मेद्वारहरुसँग मतगणनाको समय तय गर्न निर्वाचन समितिले बैठक बाेलाएकाे हाे । उक्त बैठकले महामन्त्रीको मतगणना कति बजे सुरु गर्ने निर्णय गर्ने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया