कांग्रेस महामन्त्रीको मतगणनाको समय तय गर्न बैठक जारी
नेपालखोज
२०७८ पुष १ गते ९:२३

काठमाडौं । कांग्रेस महामन्त्रीको मतगणनाको समय तय गर्न निर्वाचन समितिले बोलाएको प्रतिनिधिहरुको बैठक बसिरहेको छ । महामन्त्रीका उम्मेद्वारहरुसँग मतगणनाको समय तय गर्न निर्वाचन समितिले बैठक बोलाएको थियाे । जारी बैठकले महामन्त्रीको मतगणना कति बजे सुरु गर्ने निर्णय गर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया