मैयुङ डाँडाबाट देखिएको सुन्दर हिमाल ! (तस्बिरमा)

नेपालखोज २०७८ पुष ३ गते १५:१८

काठमाडौं । प्रस्तुत तस्बिर भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटिकय स्थल मैयुङ डाँडा र त्यहाँबाट देखिएको हिमालको दृश्य हो। तीन हजार ३३३ मिटर उचाईमा रहेको यो स्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

त्यस्तै, तस्बिरमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटिकय स्थल मैयुङ डाँडा र डाँडाको बिचमा रहेको प्रसिद्ध हाँस पोखरी देखाइएको छ। कोभिड संक्रमणका कारण पातलिदै गएको पर्यटकको आगामन अहिले भने बाक्लिँदै गएको छ ।

तस्बिर : रासस

प्रतिक्रिया