कांग्रेस केन्द्रीय सदस्य मतगणना : २,३९३ मतगणना हुँदा काेइराला अगाडि

नेपालखोज २०७८ पुष ४ गते ९:४३

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनमा हालसमम २ हजार ३९३ मत गणना भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १ हजार ९७१ मतका साथ अगाडि छन् भने १ हजार ५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १ हजार ५०३ मत पाएका छन् ।

अहिलेसम्म भएको मतगणनाअनुसार शीर्ष ३५ भित्र काे-काे परे ?

१) डा.शशांक कोइराला-१९७१ 

२) एनपी साउद-१५३८ 

३) बालकृष्ण खाँण-१५०७ 

४) रमेश लेखक-१४५१ 

५) उदय शमशेर राणा -१४४५ 

६) शंकर भण्डारी-१४३७ 

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३ 

८) रामहरि खतिवडा-१३९५ 

९) अर्जुननरसिंह केसी- १३८३ 

१०) गोपालमान श्रेष्ठ -१३२३ 

११) जिप छिरिङ्ग लामा-१३१२ 

१२) जीतजङ्ग बस्नेत-१२८३ 

१३) नैनसिंह महर-१२८३ 

१४) डा.रामशरण महत-१२८१ 

१५) गोविन्द भट्टराई-१२७७ 

१६)सुनिलबहादुर थापा-१२४६ 

१७) बल बहादुर केसी-१२३३ 

१८) दिलेन्द्र प्रसाद बडू-१२३१ 

१९) मोहनबहादुर बस्नेत-१२०२ 

२०) दीपक गिरी-११७४ 

२१) सुरेन्द्रराज पाण्डे-११५१ 

२२) कुन्दनराज काफ्ले-११४३ 

२३) पद्मनारायण चौधरी-११३७ 

२४) गुरु बराल-१०३६ 

२५) सञ्जयकुमार गौतम-१००१ 

२६) गोविन्द राज पोखरेल-९६२

 २७) गोपाल दहित-९३१ 

२८) राजीव ढुंगाना-९३५ 

२९) कृष्णकिशोर घिमिरे ९२९

 ३०) दिनेश कोइराला -९२५ 

३१) वीरेन्द्रकुमार कनौडिया-९१९ 

३२) ई. मोहन आचार्य-९१३ 

३३) अजयबाबु शिवाकोटी- ९०९ 

३४) मदनबहादुर अमात्य- ९०८ 

३५) उमेशजंग रायमाझी-८९१ 

प्रतिक्रिया