नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी
नेपालखोज
२०७८ पुष ५ गते १५:५४

काठमाडाैं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हाे । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । थप विवरण आउन भने बाँकी नै रहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया