रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

नेपालखोज २०७८ पुष ५ गते १९:०७

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा रक्षा मन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएकोले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हालेको जनाइएको छ । 

प्रतिक्रिया