कपिलवस्तुमा आमसभा, ओलीले सम्बोधन गर्ने

नेपालखोज २०७८ पुष ६ गते १०:४०

कपिलबस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कपिलवस्तुको बहादुरगञ्जमा आमसभामा सम्बोधन गर्दैछन् ।

अध्यक्ष ओलीले पार्टी प्रवेश तथा सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदबाट बिदाई भएसँगै पार्टीमा विभाजन आएपछि सुदृढीकरण अभियानको दौडाहामा छन् ।

प्रतिक्रिया