अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्रे कामी भेटिए
नेपालखोज
२०७८ पुष ७ गते ९:५७

काठमाडाैं । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका हुम्लाका चन्द्रे कामी भेटिएका छन् । आज बिहान खार्पुनाथ गाउँपालिकामा उनलाई फेला पारेको जनाइएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरुले घरबाटै राति लिएर गएका थिए । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेका छन् ।
सम्बन्धित

प्रतिक्रिया