शनिबार, वैशाख २२, २०८१

लुम्बिनी जनरलद्वारा बिमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

नेपालखोज २०७८ पुष ८ गते १:००

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले यही पुुस तीन गतेदेखि ५ गतेसम्म बिमा क्षति मुल्याकनकर्तासम्बन्धी तालिम सम्पन्न गरेको हो ।

उदयपुरको गाइघाटमा सम्पन्न भएको तालिममा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सिना र बिमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया