मध्यपुर थिमिमा देखाइएको नवदुर्गा नाचको झलक (फोटो फिचर)
नेपालखोज
२०७८ पुष ९ गते १५:४७

भक्तपुर । भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँएको छ । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । नाच आईतबारसम्म हुनेछ ।




तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया