शनिबार, असार २१, २०८२

पपुवा न्युगिनीमा भूकम्प

नेपालखोज २०७८ पुष १० गते ११:२०

पपुवा न्युगिनी । पपुवा न्युगिनीको मध्य भागमा ५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१ः ३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर ९४१ माइलभन्दा बढी तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ ।

यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ ।

प्रतिक्रिया