रुसी अदालतद्वारा गुगललाई ठूलो धनराशिको जरिवाना !
नेपालखोज
२०७८ पुष १० गते १२:४८

मस्को । रुसको एक अदालतले गुगललाई ठूलो राशीको जरिबाना तिराउने भएको छ । रुसले अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना तिराउने भएको हो ।
अदालतले गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिर्नु पर्ने फैसाला गरेको छ । रूसीले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई तीब्र पारेको छ ।
रुसलाई तिराउने जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत सूचना दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया