छाइला पास हिमालको मनमोहक दृश्य !

नेपालखोज २०७८ पुष १० गते १५:५६

डोल्पा । तस्बिरमा उपल्लो डोल्पाको छाइला पास हिमाल र आसपासको क्षेत्र देख्न सकिन्छ। यही बाटो भएर तिन्जे मरिम्ला हुँदै चीनको सिमानासम्म पुगिन्छ ।

तस्बिर : रासस

प्रतिक्रिया