शुक्रबार, पुष ११, २०८२

आज सुनचाँदीको मूल्य कति ?

नेपालखोज २०७८ पुष १२ गते ११:३७

काठमाडौं । साताको दोस्रो दिन आज बजारमा सुनको मूल्य उकालो लागेको छ, भने चाँदी चाहिँ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सयले उकालो लागेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले ओरालो लागेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया