२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा दस्तावेज पेस
नेपालखोज
२०७८ पुष १२ गते १६:१३

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनकोे वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेकाछन् । आजबाट सुरु भएको बन्द सत्रको पहिलो चरणमा पार्टी अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर अध्यक्ष प्रचण्डले बन्द सत्रमा प्रस्तुत गरेका हुन । अहिले जनकलाकारहरुले नृत्य प्रस्तुत गर्दै छन् । अब पार्टी स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया