पूर्वयुवराज पारस शाहको जन्मदिन ! कति वर्ष पुगे ?
नेपालखोज
२०७८ पुष १५ गते १२:२२

काठमाडौं । पूर्व युवराज पारस शाह आजबाट ५१ वर्ष वर्षमा प्रवेश गरेका छन् । कलाकार साथीभाई र शुभचिन्तकले उनलाई जन्म उत्सवको शुभकामना दिइरहेका छन् ।
२०२८ पुस १५ मा जन्मिएका पारस नेपालका शाही परिवारका अन्तिम युवराज हुन् । विगतमा गोली काण्ड, लागुऔषध, प्रहरीसँगको लफडालगायत विभिन्न घटनाले विवादमा आइरहे पनि पारस युवापुस्ता माझ भने लोकप्रिय छन् ।
पछिल्लो समय पारस एक मोडल तथा युटुबरसँगको लभ अफेयर्स र महाराजगन्जमा ट्राफिक प्रहरीसँगको लफडाले विवादमा तानिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया