माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै

नेपालखोज २०७८ पुष १९ गते ७:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने जनाइएको छ । आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौं महाधिवेशनको आठौं दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । जसलाई हलले पास गरेको छ ।

प्रतिक्रिया