शेखर कोइरालाले बाेलाए आफू पक्षीय नेताहरूको बैठक
नेपालखोज
२०७८ पुष २१ गते ८:४२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्ष निकालेको समूहले यसबारे समीक्षा गर्न बैठक बोलाएको हो ।
सम्बन्धित

प्रतिक्रिया