ट्‌विटमा उठेको एउटा तुफान !

नेपालखोज २०७८ पुष २२ गते १२:४७

धान खाने मुसा ! चोट पाउने कमिला ! नारायणहिटीमा मम, चाउमिन, थुप्पा बेचेर करोडौं कमाउन खोज्ने श्रीमती देउवा ! अनि गालीचाहिँ कमरेड योगेश ! शेर ब. को नाम देख्नबित्तिकै मिडिया चुप ! चाइचुईं नै छैन । लौ मिडिया सरकारको प्रतिपक्ष हुन्छ भन्ने भातेहरू कता लागे ?
प्रदीप भट्टराई
यसमा आएका प्रतिक्रियाहरु :

ए दाजु नछोप ।
नेपालको काजी

हनुमान !!!
यात्री

यो उखानेको झोले नै रैछ ।
विष्णु भट्टराई

मन्त्री आर्जु कि बैगुनी केटो ?

तेरीमा हनुमान ।
माधव खतिवडा

लाज पनि आफैंसँग लजाउन थाल्यो कमाउनिस्टको चाला देखेर ! हैट !
सीके काफ्ले

ए भाइ भात नै खान्छौ कि गुहु ?
काले दाइ

२ छाक खान किन यति दलाली गर्छ यो फर्दिपे ?
पीडित

ओलीको …. भत्वा ।
सुरेन्द्र

लाज छैन चाटुकार अपुतालीले बेचेर खाको अझै यो त्यो भन्दै लाजको पसारो घस्दै छ झुसी !!!
प्रकाश कुँवर

छ्या हनुमान गिरी पनि कति गर्छौ हो कुछ तो शर्म करो ।
सूर्य गैरे

अपराधीहरुकै बिगबिगी छ ।
दुर्गा सुवेदी

यो वा त्योभन्दा पनि गलत भएको छ गलतलाई गलत भन्नेतर्फ जान पर्छ ।
कृष्ण वाग्ले

चम्चाको परकास्ट छि छि !!!
त्रिलोक गिरी

धान खाने मुसा चोट पाउने भ्यागुता हो
उखानै नजान्नेले किन लेख्नु ।
डीएक्सएन नेपाल

अहिले योगेश माधवको पार्टीमा भएको भए तपाईंको टुइट कस्तो आउँथ्यो? म कल्पना गर्न सक्छु ।
नवीन अधिकारी

केपी ब्रान्डभन्दा अरू तपाईंको केही छैन ?
भीष्म रिजाल

तपाईं जस्तै त होलान् मिडिया वाला, तपाईं बाको पत्रकार, अरु दाइ-भाउजूको । जनताका पत्रकार र जनताका लागि पत्रकारिता गर्ने भए पो ।
लालजंग भण्डारी

एमालेले गोब्र्याएको सोहोर्दै जिन्दगी जाने भयो त ब्रो । योगेशले राधिका शाक्यको कुरो मान्थे कि आरजुको ? कफी सप पहिले नै चल्दै थियो भनेर तुरुक्क गरेको कट्टु निचोरिसके त योगेशले । भवन पनि बनिसक्न लागो रे । कुरो अलि टालटुल पारेर स्पष्ट पार पार । तर एमालेभन्दा नेपाल आमा महान् हुन् है ।
वसन्त अधिकारी

ए मुसाचाहिँ देउवा श्रीमती अनि कमिला चाहिँ तिम्रो बन्धु बैगुनी केटो ।
डिसेम्बर

केपी, ओम्नी, यति, बतास, योगेश, गोकुल, पद्मा, आर्थिक सल्लाहकार, विष्णु यी को रहेछन् ? किसानको मल पनि नछाड्नेहरु ।
शैलेन्द्र खत्री

ओलीका हनुमानहरुको रुवाबासी पनि कति हो????? एमालेका हरुलाइ लाज सरम किन नभए को होला ??
पदम राई

आरूमाथी दोष थोपरेर आफू जाती हुने नेताको नेचर् ,यो नसुध्रिए सम्म कूरा जोसुकैले जे भनोस पत्त्याईदैन।
ईश्वरी खनाल

अरुलाई भन्नू भन्दा पहिले त्यो रेष्टुरेन्ट खोल्ने कसको पालामा भएको रहेछ त्यो थाहा नपाइ अरुमाथि दोष थुपार्नु कति जायज हो ? देश बिग्रेको त्यसै हो र सबै अन्धभक्त भएर चाकडि बजाउने कारणले हो ।
गणेशराज जोशी

तिम्रो जिन्दगी देखेर पनि अचम्म लाउँछ , जाबो दुई छाक खान कती दुख गर्छौ के तिमी ? पत्रकारको आवरणमा समाज माथी गद्दारी गर्दैछौ ।
नेपाली जन्ता

औकातमा बस दाइ ! तिमी र तिम्रो बा लुटेरा मात्र हौ । औकात तिम्रो र बाको पुग्दैन ।
रोविन केसी

आऊने चुनावमा एमालेको २-४ जित्थ्यो होला, हनुमानको ट्‌विटले त्यहि पनि नहोला जस्तो देखियो त ।
गणेश बस्नेत

मान्छेले आफू कस्तो मान्छे हो भन्ने जान्नलाई आफ्नो ट्विटको कोमेन्ट्स पढे पुग्ने रहेछ !
भीएस अन्धभक्त

प्रतिक्रिया