शहीद स्मारक ‘ए’ डिभिजन लिग : आजदेखि आठौं चरणका खेल सुरु हुँदै
नेपालखोज
२०७८ पुष २३ गते ७:५९

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुईवटा खेल हुनेछन् ।
राजधानीकाे त्रिपुरेश्वरस्थित दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् भने आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया