बालकोटमा देउवा र ओलीको प्रेम ! (फोटो फिचर)
नेपालखोज
२०७८ पुष २४ गते १५:४८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटघाट भएको छ । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटघाट गर्न आज बिहानै भक्तपुरको बालकोट पुगेका थिए ।

प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरोध गरिरहेको अवस्थामा भएको यस भेटघाटलाई चासोका साथ हेरिएको छ। सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो ।



सम्बन्धित

प्रतिक्रिया