तिहारपछि देउसी खेलेको देख्दा अचम्म लाग्छ कम्रेड

नेपालखोज २०७८ पुष २८ गते १४:३५

पुस २७ गते पर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलिपल्ट अर्थात् २८ गते फेसबुकमा एक स्टाट्स लेख्दै ३०० औं पृथ्वी जन्मजयन्तीको शुभकामना दिए । उनले शुभकामना दिएपछि कमेन्टबक्समा आएका केहि कमेन्ट चुनिएका छन् । हेरौं केही चुनिएका कमेन्ट :


हिजो कता निदाउनु भाको थियो कमरेड ।
सरु खनाल

भोलि शुभकामना दिनुभएको भए अझै राम्रो हुनेथिए भूपू कामरेड ।
तृष्णा शर्मा

हिजो के ओलिको चर्पी साफ गर्दै थियौं अवसरवादी नालायक ।
कृष्ण भुजेल

तिहारपछि देउसी खेलेको देख्दा अचम्म लाग्छ कम्रेड ।
मनोजचन ठकुरी

नेता ज्युको नेट अलि स्लो रैछ भन्ने कुरो बुझियो ।
सुगम गिरी

हिजो दिनभरि निदाउनु भयो कि कसो आज पो शुभकामना दिनु भएछ त ।
खुसीमान क्षेत्री

सोच विचार गरेर लिनु भएको उपयुक्त निर्णय राष्ट्र भक्त कमरेडलाई पनि शुभकामना ।
गंगार्जुन रिमाल

हिजोदेखि टाइप गर्दा आज बल्ल टाइप सकिएर पो आको हो कि शुभकामना ।
दिवस गौतम


हैन निन्द्रामा हो कि कसो हो माननीय ज्यु ।
राजु लामिछाने

छिटो भएनर भन्या एक महिनापछि दिएको भए राम्रो हुन्थ्यो ।
नवीन श्रेष्ठ

कति छिटो हो। अझै ३६४ दिन बाँकी छ ।
दंगेली शेर्पा

कति फास्ट हो यिनको नेट ।
बबिन तुम्बापो

करेड बोउलाउनुभयो ।
टीका खत्री

एक वर्षपछि दिनु नि शुभकामना पनि ।
गोपाल विश्वकर्मा

हिजो ओलीवाइन खाएर बेहोस भैस कि क्याहो ।
विवेक बुढा मगर

अलि फुर्सदमा शनिबारतिर देको भए हुन्थ्यो ।
रामहरि पनेरु

प्रतिक्रिया