धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता

नेपालखोज २०७८ पुष २९ गते १०:३७

काठमाडौं । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेको जनाइएकाे छ । पहिराेमा चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको जनाइएकाे छ ।

प्रतिक्रिया