प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, भोलि फेरि कोरोना कोरोना परीक्षण हुँदै
नेपालखोज
२०७८ पुष ३० गते ९:००

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा प्रचण्ड बस्दै आएका छन् ।
प्रचण्डको भोली फेरि कोरोना परीक्षण गर्न लागिएको छोरी गंगा दाहालले बताइन् । प्रचण्डको सचिवालय सदस्य गंगाले प्रचण्ड कोरोना रिपोर्ट नेगेटिभ नआएसम्म आइसोलेसनमा नै बस्ने बताइन् । प्रचण्डलाई अहिले कुनै लक्षण नदेखएको गंगाले बताएकी छिन् ।
सम्बन्धित

प्रतिक्रिया