बिहीबार, वैशाख १३, २०८१

खुलेको धौलागिरि हिमाल !

नेपालखोज २०७८ पुष ३० गते २१:२२

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाबाट देखिएको धौलागिरि हिमालको सुन्दर दृष्य। मौसममा परिवर्तन आएसँगै धौलागिरि हिमाल खुलेको देखिन्छ ।

धवलागिरि संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृंलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ।

यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८ हजार मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ ‘सेतो पहाड’ हुन्छ।

प्रतिक्रिया