बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री कप : पुलिस क्लब र प्रदेश १ बीच आज प्रतिस्पर्धा हुँदै

नेपालखोज २०७८ माघ ३ गते ९:४६

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपाल पुलिस क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदैछ । पुलिसले यसअघिका तीन खेल जितेको छ ।

पुलिस समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगिसकेको छ । यता प्रदेश १ तीन खेलमा १ अंक जोडेर अन्तिममा रहेको छ । प्रदेश १ ले जितेमा पनि पहिलो जित मात्रै हुनेछ ।

पुलिस र प्रदेश १ बीच शनिबार हुने भनेको खेल खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आज (सोमबार) खेल्ने गरी सारिएको थियो ।

प्रतिक्रिया