बुधबार, वैशाख १२, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना

नेपालखोज २०७८ माघ ५ गते १३:४९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ ।

उनले आज सामाजिक सन्जालमार्फत परिपावारलाई नै कोरोना संक्रमण भएको बताए । उनले एक हप्तापछि निको भएर काममा फर्किने बताएका छन् । उनले आइसोलेसनमा बसेर चिकित्सकको सल्लाह अनुसार तागतको औषधि खाइरहेको बताएका छन् ।

प्रतिक्रिया