बिहीबार, चैत १५, २०८०

कोरोना परीक्षणको शुल्क घट्यो, अब सरकारीमा ८००, निजीमा १५ सय तिर्नुपर्ने

नेपालखोज २०७८ माघ ५ गते १७:४८

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टस्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रिया