शुक्रबार, वैशाख १४, २०८१

पहिरोमा परि मृत्यु भएकाको शव परीक्षणका लागि अस्पताल लैजाँदै

नेपालखोज २०७७ साउन २ गते १५:५३

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख पाखाका प्रेमराज बिकको घर शुक्रबार बिहानको पहिरोमा पुरिँदा मृत्यु भएकाको शव परीक्षणका लागि अस्पताल लैजाँदै सुरक्षाकर्मी । उनका तीन नाति-नातिनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया