बुधबार, वैशाख १२, २०८१

राष्ट्रका नाममा सम्बोधन गर्दै देउवा

नेपालखोज २०७८ माघ ७ गते १४:२५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । सरकार चलाएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाको ६ महिने कार्यकाल सन्तोषजनक नभएको सर्वत्र गुनासो छ । सम्बोधनमार्फत देउवाले सरकारका उपलब्धिबारे जानकारी दिने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया