शुक्रबार, जेठ ४, २०८१

हिमानी मुस्कान ! (तस्बिरसहित)

नेपालखोज २०७८ माघ १४ गते १४:५७

काठमाडौं । राजिव श्रेष्ठ नेपालमा चिनिएका व्यावसायिक फोटोग्राफर हुन् । विशेषत: ग्यामर फोटोग्राफीमा कहलिएका श्रेष्ठ हाल अमेरिकामै फोटोग्राफीलाई पेसा बनाएर बसेका छन् । पूर्वयुवराज्ञी हिमानी शाहको यसपटकको अमेरिका बसाइका क्रममा श्रेष्ठले कैद गरेका उनका केही तस्बिर :

No description available.
No description available.
No description available.
No description available.No description available.

प्रतिक्रिया