सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी
नेपालखोज
२०७८ माघ १५ गते १०:२४

सत्ता साझेदार पाँच दलको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्नेबारे सरकारलाई सुझाव दिने जनाइएको छ ।
बैशाखमै निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जोड गरेकाले प्रधानमन्त्री देउवाले यस सम्बन्धमा के गर्न सकिन्छ भनेर बोठक बोलाएको बुझिएको छ ।
सम्बन्धित

प्रतिक्रिया